प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

बिकल्प न्यूज बेनी \जेठ १३ गते । नेपाल प्रेस युनियन ,जिल्ला शाखा म्याग्दीले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन म्याग्दीले बेनी स्थित बेनी अस्पतालमा उपचाररत तीस जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको २९ औं स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र प्रेस युनियन म्याग्दीका … Continue reading प्रेस युनियनको स्थापना दिवसमा विरामीलाई फलफुल वितरण